Academic Felicitation

Academic-Trophy_182186

चितवनबाट बेलायत आउनुभई बेलायतका स्कुल बाट २०१६ को GCSE, A level मा सहभागी हुनु भएका , University बाट Undergraduate, Graduate ,Master Degree, PhD डिग्री लिनु भएका सम्पूर्ण महानुभाबहरु लाई संस्थाको यही १४अगस्त २०१६ मा Crookham War Memeorial Hall, Sandy Lane, GU52 8LD मा आयोजना हुने Summer Get-Together कार्यक्रम मा सम्मान गर्ने कार्यक्रम भएको जानकारी गराउदछौ । यहाँ अथवा यहाँका परिवार/ साथी हरु वा नानी बाबु हरुले प्राप्त गर्नु भएका उपलब्धी हरु लाई www.chitwanaidtrust.org मा भएको Felicitation Programme मा उपलब्ध Form वा info@chitwanaidtrust.org मा यी बिबरण हरु ५ August भित्र हामी लाई उपलब्ध गरईदिनु हुन अनुरोध गर्दै सो कार्यक्रम मा यहाँहरुको सहभागिता को लागि हार्दिक आमन्त्रण गर्दछौ ।
बिबरण हरु: Name of Candidate, Level of Qualification, University, Town/Village in Chitwan, Mother’s and Father’s Name

By: Business Tentacles