जानकारी को साथै हार्दिक निमन्त्रणा...

चितवनेहरू को साझा संस्था चितवन एड ट्रस्ट (क्याट युके) को समर BBQ अनि बिबिध साँस्कृतिक कार्यक्रमको साथमा ८औं अधिवेशन आउने ७ जुलाई आईतबार हुन गईरहेको जानकारी गराउँदछु । सबैले आ-आफ्नो बिदा मिलाउनु होला भेटघाट गर्नु पर्छ अनि रमाईलो गर्नु पर्छ है... मिति : 7th July 2019 स्थान : मेरिडियन स्पोर्ट्स क्लबको हल Charlton, London SE7 8QS Near Queen Elizabeth Hospital धन्यवाद, जिवन सेन संयोजक ८औं अधिवेशन तयारी समिती