Jun 29, 2025

11th General Assembly

सम्पूर्ण ट्रष्टीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, आजिवन सदश्यज्यूहरू ॥


क्याट यूकेको ११ औं अधिवेशन तथा १९ औं बार्षिक साधारण सभा अल्डरसट स्थित ठमेल रेष्टूरेण्टमा आगामी जूलाई २० आईतवारका दिन बिहान ११ बजे बाट सुरू हुन गै रहेकोले सम्पूर्ण आदरणीय आजिवन सदश्यहरूमा सादर उपस्थितीको लागी अनुरोध गरिएको छ । 

 

प्रार्थी 

चितवन एड ट्रष्ट-यूके