सम्पूर्ण ट्रष्टीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू,

सम्पूर्ण आजिवन सदश्यज्यूहरू, 

 

चितवन एड ट्रष्ट यूके को २०औं बार्षिक साधारण सभा निम्न स्थान र समयमा हुन गै रहेकोले सम्पूर्ण आदरणिय आजिवन सदस्य, ट्रष्टी, पूर्व अध्यक्ष, र सल्लाहकारज्यूहरूको उपस्थितीको लागी सादर अनुरोध गरिएको छ । 

 

19th July 2026 on Sunday; 1pm - 6pm

De Lounge Restaurant 

113 Victoria Road

Aldershot, GU11 1JE

 

 

प्रार्थी,

चितवन एड ट्रष्ट ( क्याट यूके)