नयॉं सभापतीको चयन


२० जूलाई २०२५ मा भएको चितवन एड ट्र्ष्ट-यूकेको ११औं  अधिवेसन तथा १९औं बार्षिक साधारण सभाले सर्बसम्मत रूपमा संस्थाका ट्रष्टी श्री राजेन्द्र प्रसाद आचार्य (राजू आचार्य) लाई आगामी २ बर्षका लागी सभापती पदमा चयन गरेको छ । वहॉंको आगामी कार्यकाल सफल रहोस् हार्दिक बधाई एवं शुभकामना ॥